लन्डन दूतावासमा नेपाल पर्यटन प्रवर्धन (भिडियो/फोटो फिचर)

लन्डन । लन्डनस्थित नेपाली दूतावासले बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा ‘वेष्ट भ्यालु डेस्टिनेशन’ नेपाल नामक पर्यटन प्रवर्धन कार्यक्रम गरेको छ । मंगलबार सांझ आयोजित उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले लन्डन एक्सेलको डब्लुटिएममार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश बांडेको जानकारी दिए । मन्त्री शाहीले भूकम्पपछि थलिएको … Continue reading लन्डन दूतावासमा नेपाल पर्यटन प्रवर्धन (भिडियो/फोटो फिचर)